FAQs Complain Problems

विर्तामोड नगरपालिकाको परिचय

नेपालको पूर्वीद्धार तथा प्रमुख व्यापारीक केन्द्र र तिब्रगतिमा सहरीकरण तर्फ उन्मुख हुदै गहिरहेको १ नं प्रदेशको झापा जिल्लामा अवस्थित बिर्तामोड नगरपालिका मिति २०७१ बैशाख २५ गते साविक अनारमनी गा.वि.स. र चारपाने गा.वि.स. समावेश भई पहिलो पटक नगरपालिका घोषणा भएको हो । हाल आएर नेपालको संविधान भाग ५ मा भएको व्यवस्था बमोजिम मिति २०७३ फाल्गुन २७ गते नेपाल सरकारले साविक बिर्तामोड नगरपालिका र गरामनी गा.वि.स. लाई समावेश गराई पुन: दोस्रो पटक बिर्तामोड नगरपालिका घोषणा भएको हो ।

बुधवारे हटियामा रहेका घर टहरा सम्बन्धी सूचना

लिखित परीक्षाको मिति संशोधन सम्बन्धी सूचना

लिखित परीक्षाको मिति तथा केन्द्र सम्बन्धी सूचना

घर नक्सा पास गर्ने तथा पुरानो बनेको घर अभिलेखिकरण सम्बन्धी सूचना दोस्रो पटक प्रकाशित मिति २०७९ फागुन २९ गते

विज्ञापन सामाग्री सम्बन्धी सूचना

जग्गा वर्गिकरण सम्बन्धी सूचना (वडा नं ७ देखि १० सम्म)

Sub-Engineer करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना

पुराना काठ लिलाम बिक्रि सम्बन्धी सूचना

बक्स कल्भर्ट र नेटवर्किङको ठेक्का आव्हान सम्बन्धी सूचना

बुधबारे हटियामा रहेका घर टहरा संरचना हटाउने सम्बन्धी सूचना

स्यानिटरी प्याड र हस्पिटल मेडिकल तथा सर्जिकल सामाग्रीको ठेक्का आव्हान सम्बन्धी सूचना

आशयको सूचना प्रकाशित हिमालय टाइम्स राष्ट्रिय दैनिक मिति २०७९ माघ २४ गते

नतिजा प्रकाशन सम्बन्धी सूचना

News & Notices

जन प्रतिनिधि

श्री पवित्रा महतारा प्रसाई
नगर प्रमुख
९८४२६५४५७८