विर्तामोड नगरपालिकाको परिचय

नेपालको पूर्वीद्धार तथा प्रमुख व्यापारीक केन्द्र र तिब्रगतिमा सहरीकरण तर्फ उन्मुख हुदै गहिरहेको १ नं प्रदेशको झापा जिल्लामा अवस्थित विर्तामोड नगरपालिका मिति २०७१ बैशाख २५ गते साविक अनारमनी गा.वि.स. र चारपाने गा.वि.स. समावेश भई पहिलो पटक नगरपालिका घोषणा भएको हो । हाल आएर नेपालको संविधान २०७२ को भाग ५ मा भएको व्यवस्था बमोजिम मिति २०७३ फाल्गुन २७ गते नेपाल सरकारले साविक विर्तामोड नगरपालिका र गरामनी गा.वि.स. लाई समावेश गराई पुन: दोस्रो पटक विर्तामोड नगरपालिका घोषणा भएको हो ।

Elected Officials

Name Designation Phone
ध्रुव कुमार शिवाकोटी नगर प्रमुख ९८५२६७२०४६
पवित्रा महतारा प्रसाई उप– प्रमुख ९८४२६५४५७८
श्री. अग्नी प्रसाद पाण्डे वडा अध्यक्ष - वडा नं १ ९८५२६७४८८२
श्री. नगेन्द्र प्रसाद संग्रौला वडा अध्यक्ष वडा नं २ ९८५२६७४९८४
श्री. भोजराज सिटौला वडा अध्यक्ष वडा नं ३ ९८४२६५९५१७
श्री. कुल प्रसाद संग्रौला वडा अध्यक्ष वडा नं ४ ९८५२६७२८२७
श्री. राजेन्द्र प्रसाद लिङ्देन वडा अध्यक्ष वडा नं ५ ९८५२६७७९०६
श्री. सूर्य प्रसाद कङ्दङ्वा वडा अध्यक्ष वडा नं ६ ९८४२६५४६२९
श्री. गंगा बहादुर भट्टराई वडा अध्यक्ष वडा नं ७ ९८४२६२३९९१
श्री. अजय कार्की वडा अध्यक्ष वडा नं ८ ९८५२६७८९८२
श्री. पवित्रा पाठक वडा अध्यक्ष वडा नं ९ ९८४२७३२०६५