समाचार
सम्बन्धविच्छेद दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
स्थानीय पंजिकाधिकारी /वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र गरे नि:शुल्क त्यसपछी रु ६०/-
आवश्यक कागजातहरु:
१) ) निवेदन पत्र/ विवरण सहितको अनुसुची फारम
२) अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको सक्कल वा प्रमाणित प्रतिलिपि
३) पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
४) केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने ।