समाचार
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
स्थानीय पंजिकाधिकारी /वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र गरे नि:शुल्क त्यसपछी रु ६०/-
आवश्यक कागजातहरु:
१) निवेदन पत्र/ विवरण सहितको अनुसुची फारम
२) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
३) मृतक सँगको सम्बन्ध जोडिने प्रमाणपत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५) मृतको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र