समाचार
नागरिकता र प्रतिलिपि सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
७०/-
आवश्यक कागजातहरु:
१) निवेदन पत्र र आमा/बुबाको नागरिकता प्रमाणपत्र प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि, पति र आमा/बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४) विद्यार्थीको हकमा चारित्रीक प्रमाणपत्रको प्रतिलिपि
५) बसाईसरी आएको हकमा बसाँई सराईको प्रमाणपत्रको प्रतिलिपि
६) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति