समाचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
स्थानीय पंजिकाधिकारी /वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र गरे नि:शुल्क त्यसपछी रु ६०/-
आवश्यक कागजातहरु:
१) निवेदन पत्र/ विवरण सहितको अनुसुची फारम
२) बालको बाबु/आमाको नागरिकता वा सो को प्रतिलिपि
३) न .पा लाई बुझाउनुपर्ने चालु आ.व. सम्मको संपूर्ण राजस्व,कर, दस्तुर तिरेको रसिद/ प्रतिलिपि
४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पताले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि