FAQs Complain Problems

समाचार

जग्गा मूल्याङकन सिफरिस/प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले प्राविधिक कर्मचारीलाई तोक आदेश गर्नेे

निवेदन दर्ता गर्ने 

तोकिएको प्राविधिक कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी मुल्याङकन तयार गर्ने 

निवेदकले तोकिएको शुल्क बुझाउने 

 चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने