FAQs Complain Problems

समाचार

घर जग्गा नामसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१०००/-
आवश्यक कागजातहरु: 

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन

२) निवेदकको नागरिकता प्रमाणपत्र प्रतिलिपि

३) मृतक र निवेदक विचका नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि

४) जग्ग धनी प्रमाण पुर्जाको प्रतिलिपि

५) सर्जमिन मुचुल्कामा साक्षी बस्नेको  नागरिकता प्रमाणपत्रको प्रतिलिपि

६) न.पा लाई बुझाउनुपर्ने चालु आ.व. सम्मको संपूर्ण राजस्व,कर, दस्तुर तिरेको रसिद/ प्रतिलिपि

७) मृतको मृत्यु दर्ताको प्रतिलिपि