FAQs Complain Problems

समाचार

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
स्थानीय पंजिकाधिकारी /वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र गरे नि:शुल्क त्यसपछी रु ६०/-
आवश्यक कागजातहरु: 

१) ) निवेदन पत्र/ विवरण सहितको अनुसुची फारम

२) दुलाहा-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

४) न.पा लाई बुझाउनुपर्ने चालु आ.व. सम्मको संपूर्ण राजस्व,कर, दस्तुर तिरेको रसिद/ प्रतिलिपि

५ दुलाहा दुलही दुवै स्वयं उपस्थित भइ सनाखन गर्नुपर्ने