समाचार
बसाई सराइजाने/आउने दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
स्थानीय पंजिकाधिकारी /वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र गरे नि:शुल्क त्यसपछी रु ६०/-
आवश्यक कागजातहरु:
१) निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात
३) जहाँ जाने हो त्यस ठाँउको लालपूर्जा (डेरा बस्ने व्यक्तिको हकमा घरधनी सँगको सम्झौता कागजात) र जुन ठाँउमा आउने को लागि पनि पेश गर्नुपर्ने
४) बसाँई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
५) जाने-आउने सबै व्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि
६) न.पा लाई बुझाउनुपर्ने चालु आ.व. सम्मको संपूर्ण राजस्व,कर, दस्तुर तिरेको रसिद/ प्रतिलिपि