समाचार
अंगिकृत नागरिकता सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
५००/-
आवश्यक कागजातहरु:
१) अंगिकृत नागरिकता प्राप्त गर्न तोकिए बमोजिमको निवेदन पत्र
२) साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु
३) बैबाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
४) पासपोर्ट साइजको फोटो ४ प्रति
५) स्थानीय सर्जमिन मुचुल्का
६) चालु आ.व.सम्मको संपूर्ण राजस्व,कर, दस्तुर तिरेको रसिद