FAQs Complain Problems

सूचना तथा जानकारी :

विर्तामोड नगरपालिकाको परिचय

नेपालको पूर्वीद्धार तथा प्रमुख व्यापारीक केन्द्र र तिब्रगतिमा सहरीकरण तर्फ उन्मुख हुदै गहिरहेको १ नं प्रदेशको झापा जिल्लामा अवस्थित बिर्तामोड नगरपालिका मिति २०७१ बैशाख २५ गते साविक अनारमनी गा.वि.स. र चारपाने गा.वि.स. समावेश भई पहिलो पटक नगरपालिका घोषणा भएको हो । हाल आएर नेपालको संविधान भाग ५ मा भएको व्यवस्था बमोजिम मिति २०७३ फाल्गुन २७ गते नेपाल सरकारले साविक बिर्तामोड नगरपालिका र गरामनी गा.वि.स. लाई समावेश गराई पुन: दोस्रो पटक बिर्तामोड नगरपालिका घोषणा भएको हो ।

ल्याव टेक्निसियन र ल्याव असिस्टेन्टको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा सूचना ।

मौखिक अन्तर्वार्ता हुने बारेको सूचना ।

बिर्तामोड नगर अस्पताल ल्यावमा आवश्यक केमिकल्स र सामाग्रहरुको ठेक्का आव्हान सम्बन्धी सूचना (विस्तृत जानकारी र डकुमेन्टका लागि bolpatra.gov.np/egp वेवसाइटमा जानुहोला ।)

लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना

मौखिक अन्तर्वार्ता स्थगित सम्बन्धी सूचना

कक्षा ८ को ग्रेडवृद्धि परीक्षा सञ्चालन सम्बन्धमा ।

लिखित तथा मौखिक परीक्षाको मिति तथा परीक्षा केन्द्र तोकिएको सूचना ।

बिर्तामोड नगरपालिका अन्तर्गतका अनुमति / स्वीकृति प्राप्त विद्यालयहरुको विवरण

खेलकुद पूर्वाधार सम्बन्धी ठेक्काको सूचना

मिति २०८१/०१/०३ मंगलवार स्थानीय विदा हुने सम्बन्धी जानकारी

बिर्तामोड नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको निर्देशन, अनुमति रद्द र संस्थागत विद्यालयहरुको शुल्क समायोजन सम्बन्धी सूचना

अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना

लिखित परीक्षाको नतिजाको सूचना

परीक्षा सम्बन्धी सूचना

सूचना तथा समाचार

जन प्रतिनिधि

श्री पवित्रा महतारा प्रसाई
नगर प्रमुख
९८५२६५४५७८
श्री नगेन्द्र प्रसाद संग्रौला
उप– प्रमुख
९८५२६७४९८४

पदाधिकारी

श्री राधाकृष्ण खतिवडा
प्रमुख प्रशासकिय अधिकृत
९८५२६३२१११
Section:
श्री. तिलचन भण्डारी
उपसचिव (शिक्षा)
९८४२०५९३५३
Section:
शिक्षा शाखा
श्री तेजिन्द्र तामाङ
लेखा अधिकृत
tejendratamang03@gmail.com
९८५२६४०१०२
Section:
आर्थिक प्रशासन शाखा
श्री जय तिम्सिना
बरिष्‍ठ कार्यक्रम अधिकृत
९८५२६७१४८५
Section:
योजना तथा कार्यक्रम शाखा (सूचना अधिकारी)
श्री सोमराज थापा
बरिष्‍ठ लेखापरीक्षण अधिकारी
९८५२६७१६४५
Section:
आन्तरिक लेखा परिक्षण शाखा
श्री होम नाथ भट्टराई
रोजगार संयोजक
9815053250
Section:
रोजगार केन्द्र